अक्षयको गोल्ड १०० करोड क्लवमा इन्ट्री

अक्षय कुमारद्धारा अभिनित चलचित्र गोल्ड १०० करोड क्लवमा प्रवेश गर्ने निश्चित भएको छ । बलिउड बक्स अफिसले सार्वजानिक गरे अनुसार दोश्रो हप्तामा चलिरहेको यो चलचित्र ९९ करोड कमाइसकेको छ ।

यस वर्ष १०० करोड क्लवमा प्रवेश गर्ने आठौ चलचित्र हो । यसअघि संजयलीला भन्सालीको पद्मावत, सोनु के टिटु की स्वीटी, अजय देवगनको रेड, टाइगर श्राफको बागी २, आलिया भट्टको राजी, रेस ३, रणीवर कपुरको सन्जुले यो क्लवमा आफ्नो स्थान बनाएका थिए ।

१५ अगस्टका अवसरमा रिलिज भएको गोल्डले ९९ करोडको व्यापार गरिसकेको छ । यो फिल्मबाट टिभिकी नागिन मौनी रोयले बलिउड इन्ट्री गरेकी छन् ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest