पुर्वाञ्चल सिङ्गीङ स्टार सिजन ६ को भदौबाट पहिलो अडिशन सोलुखुम्बुबाट

“युवा प्रतिभा गायन, खोजी हाम्रो अभियान” मुल नाराका साथ आयोजना गरिएको पुर्वाञ्चल सिङ्गीङ स्टार सिजन ६ हने भएको छ । आउदो भदौ महिनाको अन्तिम साताबाट उक्त प्रतियोगीताको सोलुखुम्बुबाट पहिलो अडिसन सुरु हुने भएको छ ।

प्रतियोगीतामा विजेताले पचास हजार नगद सहित २ वटा गीत रेकर्ड गर्नुका साथै एउटा म्युजिक भिडियो र एक वर्ष नि:शुल्क म्युजिक कोर्ष लगायत एउटा गिटार पाउनेछ । सो प्रतियोगितामा दोश्रो स्थान विजेतालाई २५ हजार नगद पुरस्कार सहित एउटा गीत रेकर्ड गर्नुका साथै ६ महिना नि:शुल्क म्युजिक कोर्षको साथमा एउटा गिटार पाउनेछ । त्यसै गरेर तेश्रो स्थान हुनेले १५ हजार नगद पुरस्कार सहित एउटा गीत रेकर्ड गर्नु र ३ महिना नि:शुल्क म्युजिक कोर्षका साथमा एउटा गीटार पाउने छ । यसका साथै वेस्ट भोकल, वेस्ट पव्लिक च्वाइस, वेस्ट परफमेन्स र वेस्ट डिसिप्लिन अवार्डको पनि व्यवस्था गरिएको छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest