काउली बुढि यसरी भाइरल भइन

सामाजिक सञ्जालमा काउली बुढी नामले परिचित सन्ध्या बुढा निकै चर्चाको विषय बनेकी छिन । काठमाण्डौ अडिसनमा अप्रत्यसित रुपमा काउली बुढिको स्वरुपमा प्रवेश गरेकी सन्ध्यालाई गोल्डकार्ड विहिन बाहिर पठाइयो । तर सन्ध्याको स्वरुपमा उपस्थित भएकी काउली बुढीले जजहरुलाई चकित पार्दै गोल्ड कार्ड पाइन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest