मिस प्लस टु २०१८ को मिस ब्युटिफुल छनौट सम्पन्न

धरानको अमन बजार स्थित धरान फिटनेस क्लबमा भइरहेको बन्द प्रशिक्षणमा आज मिस प्लस टु २०१८ सिजन २ को मिस ब्युटिफुलको छनौट प्रक्रिया सम्पन भयो । उक्त छनौटमा प्रतिष्पर्धीहरुको दाँत, कपाल, छाला र फिजिकल फिटनेस सम्बन्धि कुराहरुलाई ध्यानमा राखेर निर्णय गरिएको थियो ।

Miss +2 Season 2

कार्यक्रममा उक्त बिधामा अब्बल डाक्टर, फिटनेस प्रशिक्षक, हेयर स्पेसलिस्टले प्रतिष्पर्धीको अङ्क निर्धारण गरेका थिए । २४ जना प्रतिष्पर्धीहरुलाई समाबेस गरिएको उक्त मिस प्लस टु मा धरान लगाएत धनकुटा र इटहरीबाट प्रतिष्पर्धीहरु प्रतियोगितामा प्रतिष्पर्धा गरिरहेका छन् ।

कार्यक्रमको ग्राण्ड फिनाले यहि आउने असोज १३ गते धरानको सभा ग्रिहमा हुने मिती तय भएको छ ।

Miss +2 Season 2

Miss +2 Season 2

Facebook Comments

Hy, I’m Gokul & thank you for viewing my post. Please send me email if you have any suggestions and feedback.

Gokul Karki

Hy, I'm Gokul & thank you for viewing my post. Please send me email if you have any suggestions and feedback.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest