सुत्केरी भत्ता दोब्बर

चालु आर्थिक वर्ष २०७५/०७६ को बजेटमा सरकारले सुत्केरी भत्ता दोब्बर गरेको छ । मंगलवार अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक बजेटमा गर्भवती जाँच सेवा लिने र स्वास्थ्य संस्थामा सुत्केरीका लागि प्रदान गरिने यातायात खर्च रकम दोब्बर गरेको उल्लेख छ ।

अर्थमन्त्रीको अनुसार आमा र बच्चाको पोषण सुनिश्चित गर्न गर्भवस्था देखिनै प्रसुती सुरक्षा सेवाका लागि भत्ता दोब्बर गरिएको छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest