टेम्पो ड्राईभर स्वस्तिमा खड्का

स्वस्तिमा खड्का टेम्पो ड्राईभर बनेर आउदै छिन् । अरु भन्दा भिन्न अभिनयस्वरुपमा स्वस्तिमा खड्का ‘बुलबुल’ बाट दर्शकहरु माझ आउदै छिन् । भर्खरै मात्र पोस्टर सार्बजनिक गरेको नेपाली कथानक फिल्म ‘बुलबुल’ मा स्वस्तिमा खड्का, मुकुन भुसाल,लक्ष्मी बर्देवा, दिपक क्षेत्री, उज्वल अधिकारी र आषिका पाण्डेको अभिनय रहनेछ ।

निर्देशक विनोद पौडेलले निर्देशन गरेको यस फिल्ममा केही रिस्क लिएर नायिका स्वस्तिमा खड्कालाई मुख्य भुमिकामा लिएका हुन् । फिल्मले सोचेभन्दा राम्रो ब्यापार गर्न सफल होस् , हाम्रो टिमको तर्फबाट शुभकामना ।
आउनुहोस् यस फिल्मको पोस्टर रिलिजको द्रिष्य हेरौ ।

Facebook Comments

Hy, I’m Gokul & thank you for viewing my post. Please send me email if you have any suggestions and feedback.

Gokul Karki

Hy, I'm Gokul & thank you for viewing my post. Please send me email if you have any suggestions and feedback.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest