‘भैरे’ को कथा मन पर्याे अनि छाड्न सकिन : दयाहाङ राई

‘लुट’ चलचित्र हरेक व्यक्तिको मुखमा अझै पनि यहि चलचित्रको डाइलग फुरिरहेको हुन्छ । हो यहि चलचित्रबाट गोङ्खले चरित्रबाट उदाएका अभिनेता दयाहाङ राई अहिले सबै भन्दा व्यस्त अभिनेताको लिस्टमा छन । उनी व्यस्त स‌गस‍‍‌गै नेपाली चलचित्र उद्योगका महंगा अभिनेताको रुपमा पनि सुचिकृत छन ।

पछिल्लो साल पहिनैपिच्छे नया“ चलचित्र लिएर हल प्रवेश गरेका उनी यस वर्ष ‘भैरे’ चलचित्र पहिलो कोशेली लिएर आउदैछन । यहि साउन ४ गते प्रदर्शनको तयारिमा रहेको चलचित्र भैरेमा उनी प्रमुख भुमिका रहेको छन ।

लुट चलचित्रबाट गोङ्खले टाइटलले परिचित भएझै ‘भैरे’ले पनि आफुलाई नया“ टाइटलले परिचित हुने कुरामा उनी विश्वस्त छन । यो मेरो प्रकृतिको चलचित्र बनेको छ । भैरे को कथा मन पर्यो अनि छाड्न सकिन । उनले भने, ‘भैरे’ सोसल ड्रामा हो । पहिले देखि जसरी चलचित्र निर्माण भइरहेका थिए त्यसैको एक अवधारणा हो । नेपालभरीको एक प्रतिनिधि गाउ“मा छायांकन गरिएको छ, जुन मुस्ताङ र अपरमुस्ताङमा खिचिएको छ ।

एभरेष्ट सूर्य बोहराद्धारा निर्देशित चलचित्र भैरेमा सुरक्ष पन्तको दयाहाङ स“ग अभिनयमा देखिनेछिन । प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी प्रमुख निर्माता रहेको चलचित्र भैरेमा करुणा घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत चलचित्र सह–निर्मातामा रहेका छन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest