नाइ नभन्नु ल ५ को ट्रेलर सार्वजानिक

नेपाली चलचित्र जगतमा पनि सिक्वेलको चलनले निकै ठाउँ लिइसकेको छ । नेपाली चलचित्र उद्योगमा सबैभन्दा धेरै सिक्वेल बजारमा ल्याउन सफल ‘नाइ नभन्नु ल ५’ को ट्रेलर सार्वजानिक भएको छ । गत सोमबार राजधानीमा एक कार्यक्रम आयोजना गरि चलचित्रको ट्रेलर सार्वजानिक गरिएको हो । कार्यक्रममा नायिका प्रियंका कार्कि, अनुभव रेग्मी, नव बालकलाकार सेड्रिना शर्मा र नवनायक अभिषेक नेपाल लगायतका कलाकारहरुको उपस्थिथि रहेको थियो ।

चलचित्र नाइ नभन्नु ल ५ ले पनि पारिवारिक कथा मै आधारित चलचित्र हो । कार्यक्रममा नायिका प्रियंका कार्किले बिगतको कथाले भन्दा पनि यो कथाले अब्बल रहेको बताइन ।

विकाश राज आचार्यद्धारा निर्देशित चलचित्र नाइ नभन्नु ल ५ मा दिलिप रायमाझी, केकी अधिकारी, निरुता सिंह, बुद्धि तामाङ, उत्तम प्रधान, जयनन्द लामा लगायतको कलाकारले अभिनय गरेका छन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest