कायराको ‘सुखमा’ बोलको गीत सार्वजानिक

यहि श्रावण १८ लाई प्रदर्शन मिति तय गरेको चलचित्र कायराको गीत सार्वजानिक भएको छ । दुइ हप्ताअघि मात्र ट्रेलर प्रदर्शनमा ल्याएको चलचित्र कायराको निर्माण टिमले ‘सुखमा ’ बोलको गीत सार्वजानिक गरेको छ ।

गायक केतेन क्षेत्रीले स्वर दिएका उक्त सार्वजानिक गीतमा कोशिश क्षेत्रीको शब्द तथा संगीत रहेको छ । प्रविण सिंहको कोरियोग्राफि रहेको गीतलाई फिलिपिन्सको रमणीय स्थलमा छायांकन भएको छ ।

लक्ष्मण रिजालद्धारा निर्देशित चलचित्र कायरामा अभिनेता अर्यन सिग्देर र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह प्रमुख भुमिका रहेको छ । उक्त चलचित्रमा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायत कलाकारहरुको पनि अभिनय रहेको छ ।

प्रविण सिंहले कोरियोग्राफि गरेको उक्त गीतमा कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको छ । यस चलचित्रमा पहिलो पल्ट आर्यन र साम्रज्ञीको जोडि देखा पर्दैछन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest