मालिका चलचित्रको ‘हल्का माया के माया’ गीत सार्वजानिक

अभिनेत्री रेखा थापाद्धारा निर्देशित चलचित्र ‘मालिका’को पहिलो गीत भर्खरै सार्वजानिक भएको छ । मंगलबार काठमाण्डौमा एक कार्यक्रम आयोजना गरि ‘हल्का माया के माया, गाढा लगाउने’ बोलको गीत युट्युव मार्फत सार्वजानिक गरिएको हो ।

जाजरकोट दरबारमा छायांकन गरिएको उक्त गीतलाई देशसँग जोडिएको चलचित्रका निर्माता नरबहादुर कार्कीले जनाएका छन । संगीतकार सुरेश अधिकारीले संगीत भरेका यो गीतमा अञ्जु पन्तले स्वर दिएकी छिन ।

आउदो तिहार पर्वको लक्ष्मी पुजाको दिनलाई प्रदर्शन मिती तय गरेको चलचित्र ‘मालिका’को उक्त गितमा निर्देशक तथा अभिनेत्री रेखा थापा र १४ वर्षीय कमला वलीको अभिनय रहेको छ । गीतको म्युजिक भिडियोमा पुर्व–पश्चिम रेलको परिकल्पना गरिएको छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest