कथा काठमाण्डुकाे पहिलाे गीत सार्वजानिक, प्रियंका हट सिनमा

असोज १२ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘कथा काठमाण्डू’ को पहिलो गीत सार्वजनिक भएको छ । गायिका इन्दिरा जोशीकाे स्वरमा रहेकाे ‘रातको कुरा…’ बोलको गीतमा भर्खरै युटुव माफृत सार्वजानिक भएकाे हाे । अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीले इन्गेजमेन्ट गरेको केही दिन मात्र भयो । उनै, प्रियंकाले अभिनय गरेको उक्त चलचित्रमा समावेश रातको कुरा बोलको गीतको भिडियो सार्वजनिक कार्यक्रममा अभिनेता आयुष्मान अनुपस्थित रहे ।

सार्वजानिक गीतमा अभिनेत्री प्रियंकाको कार्कीले कामुक दृश्य दिएकी छिन् । अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरी फिचर्ड भिडियोमा यी दुईले भरपुर इन्टिमेट सिन दिएका छन् ।

संगीता श्रेष्ठ निर्देशित चलचित्र ‘कथा काठमाण्डू’ को यो गीतमा निर्देशक स्वयंको कोरियोग्राफी रहेकाे छ । कलात्मक रुपमा प्रियंका र प्रमोदलाई भिडियोमा उतारेकी छिन। गीतले साँझ हुने राजधानीको बेथिती बोल्छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest