‘नाइ नभन्नु ल ५’ को गीत सार्वजानिक

नेपाली चलचित्र ‘नाइ नभन्नु ल’ को पाचौ सिक्वेल ‘नाइ नभन्नु ल ५’ को गत २ हप्ता पहिले ट्रेलर प्रदर्शन गरिएको थियो । चलचित्रको सार्वजानिक ट्रेलरले मनग्गै चर्चा बटुले पछि चलचित्र निर्माण टिमले शो चलचित्रको रोमान्टिक गीत बजारमा सार्वजानिक गरेको छ ।

राजधानीमा मंगलवार एक कार्यक्रम गरि चलचित्रको गीत ‘तिम्रो आखा जुधाई’ बोलको गीत सार्वजानिक गरिेएको हो । चर्चित गायिका मेलिना राईको स्वरमा सजिएको उक्त सार्वजानिक गीतमा दिनेश थपलियाको शब्द रचना र बसन्त सापकोटाको संगीत रहेको छ । स्वस्तीमा खड्का र अभिषेक नेपालले फिचरिङ गरेको गीतमा कबिराज गहतराजको कोरियोग्राफी रहेको छ ।

यहि आउदो भाद्र ८ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र नाइ नभन्नु ल ५ लाई विकासराज आचार्यले निर्देशन गरेका हुन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest