चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ को पहिलो गीत सार्वजानिक

चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ को पहिलो गीत सार्वजानिक भएको छ । केहि हप्ता पहिले सार्वजानिक गरिएको ट्रेलरले राम्रो दर्शक प्रतिक्रिया पाए पछि चलचित्रको ‘उडायो हावाले’ बोलको गीत सार्वजानिक गरिएको हो । सार्वजानिक रोमान्टिक गीतमा हर्कुलस बस्नेत र निकिता थापाको स्वर रहेको छ भने शब्द रचना हर्कुलस कै रहेको छ ।

चर्चित कोरियोग्राफर रेनशा वान्तवा राईद्धारा निर्देशित चलचित्रमा नव–अभिनेता धिरज मगर र अभिनेत्री साम्रज्ञी राज्यलक्ष्मी शाह फिचरीङमा छन । विक्रम लामा र एञ्जिला खत्रीको कोरियोग्राफि रहेको उक्त भिडियो लाई युकेको विभिन्न रमणीय स्थानहरुमा खिचिएको छ ।

यहि आउदो असोज ५ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ लाइ सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल निर्माण टिममा रहेका छन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest