चलचित्र सुश्री सम्पतिको गीत हुकुम बक्सियोस

नेपाली चलचित्र ‘सुश्री सम्पती’ को गीत सार्वजानिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रम माझ चलचित्रको ‘हुकुम बक्सियोस’ बोलको गीत सार्वजानिक गरिएको हो ।

चर्चित गायिका मेलिना राई र बिशाल राईको आवाजमा रहेको गीतमा सुरेश अधिकारीको शब्द रचना र संगीत रहेको छ । उक्त सार्वजानिक गीतलाई गम्भिर बिष्टको कोरियोग्राफि रहेको छ ।

सञ्चारकर्मि सुब्रत आचार्यद्धारा निर्देशित चलचित्र ‘सुश्री सम्पति’ मा सलोन वस्नेत, सारा सिर्पाली, बिनोद न्यौपाने लगायत कलाकारहरुको अभिनय रहेको छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest