चलचित्र कायराको यो त माया हो गीत सार्वजानिक

यहि श्रावण १८ गते लाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘कायरा’ को रोमान्टिक अर्को गीत सार्वजानिक भएको छ । भर्खरै युटुव मार्फत सार्वजानिक गरिएको ‘यो त माया हो’ बोलको गीत सुगम पोखरेल र श्रेया सोताङको युगल आवाजमा रहेको छ ।

नरेश भट्टराईको शब्द रचनामा रहेको गीतमा कल्याण सिंहको रहेको छ । त्यसै गरेर उदयराज पौडेलले एरेन्ज गरेका छन भने उज्वल श्रेयान महतको मिक्सिङमा रहेको छ ।

प्रविन सिंगको कोरियोग्राफि रहेको सार्वजानिक चलचित्रको गीतमा आर्यन र साम्राज्ञी मायामा मस्त छन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest