झमक बहादुरको मृग नयनी गीत सार्वजानिक

यहि श्रावण १८ गतेलाई प्रदर्शन मिती तय गरेको चलचित्र ‘झमक बहादुर’ को गीत सार्वजानिक भएको छ । मिन कुमार तामाङ र सुजाता थापाको फिचरिङमा बनेको ‘मृग नयनी’ बोलको रोमान्टिक गीत भिडियो युटुव मार्फत सार्वजानिक गरिएको हो ।

चर्चित गायिका मेलिना राई र ओम सुनारको स्वरमा रहेको उक्त गीतमा तीर्थ दामली टुप्पीको शब्द रचना रहेको छ । नेपालको चितवन, पोखरा, काठमाण्डौलगायत रमणिय स्थानहरुमा छायांकन भएको गीतमा जीवन थापाको कोरियोग्राफि रहेको छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest