चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ को गीत ट्रेण्डिङमा

यहि आउदो असोज ५ गतेलाई प्रदर्शन मिती तय गरेको नेपाली चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ को ट्रेलरले चरम सफल्ता पाएको केहि दिन मै चलचित्रको गीत सार्वजानिक गरिएको थियो । चलचित्रको ‘उडायो हावाले’ बोलको गीत सार्वजानिक गरिरहँदा चलचित्र टिममा केहि सफलताको आशा भने थियो तर सार्वजानिक गीतको सफलता सोचे भन्दा धेरै सफलता हात पार्यो ।

ट्रेण्डिङ स्क्रिनसट

चर्चित कोरियोग्राफर रेनशा वान्तवा राईको निर्देशनमा निर्पाण भएको चलचित्र इन्टु मिन्टु लण्डनमा गीत अहिले युटुवमा ट्रेण्डिङमा पर्न सफल भएको छ । छोटो समयमै अत्याधिक भिअर्स पाएर ट्रेण्डिङमा परेर उक्त गीतले चलचित्रलाई पनि सफल बनाउने बलियो भुमिका खेलेको अनुमान लगाउन सकिन्छ ।

ट्रेलरको भरपुर सफलता पछि गीतले पनि मनग्गै सफलता पाएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ ले प्रदर्शन पनि सुखमय नै गर्नेछ । आशा गरौ ट्ेरलर र गीतको सफलताको उचाइमा चलचित्र पनि पुग्ने छ । चलचित्रलाई र चलचित्र टिमलाई हाम्रो कन्फ्युजनेपाल डट कम टिमको तर्फबाट पनि सफलताको अग्रिम शुभकामना ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest