छक्का पञ्जा ३ को पहिलो नम्बर बजारमा

नेपाली चलचित्र जगतमा राम्रो चर्चा जमाएको चलचित्र छक्का पञ्जाको तेश्रो भाग को पहिलो नम्बर बोलको गीत सार्वजानिक भएको छ । दिपक शर्माको संगीत रहेको रहेको सार्वजानिक गीतमा राजेन्द्र थापाको शब्द रचना रहेको छ ।

दिपाश्री निरौलाद्धारा निर्देशित चलचित्र छक्का पञ्जा ३ लाई विपिन मल्लले सम्पादन गरेका छन । त्यसै गरेर उक्त चलचित्रमा दिपकराज गिरीको संबाद तथा पटकथा रहेको छ ।

यहि दशैलाई छेक पारेर प्रदर्शनमा आउन लागेको चलचित्र छक्का पञ्जा ३ मा निर शाह, दिपाश्री निरौला, दिपकराज गीरी, वर्षा राउत, दिपिका प्रसाई, स्वस्तिमा खड्का, बुद्धि तामाङ, केदार घिमिरे, जितु नेपाल, किरण केसि, शिवहरी पौडेल लगायत कलाकारहरुको अभिनय हेर्न सकिन्छ । सार्वंजानिक गीतमा पनि उक्त जम्बो कलाकार टोलीले फिचरिङ गरेका छन । सार्वजानिक गीतमा कोरियोग्राफि कविराजले गरेका हुन भने पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest