चलचित्र ‘भैरे’को दोश्रो भाग बन्ने

गत साउन ४ गतेबाट प्रदर्शनमा आएको चलचित्र भैरेले सफलता पाए पछि चलचित्र भैरेको दोश्रो पार्ट बन्ने घोषणा भएको छ । आज विहिवार राजधानीमा एक कार्यक्रम आयोजना गरी चलचित्र निर्माण टिमले ‘भैरे २’ निर्माण गर्ने घोषणा गरेको छ ।

भैरे चलचित्रले नेपालकै प्रदर्शनबाट चित्त बुझ्दो कमाइ गरेपछि दोश्रो भागको निर्माण गर्ने निर्णय गरेके हो । भैरेको सफलताको श्रेय दर्शक र मिडियालाई दिदै चलचित्र निर्माता प्रेम प्रसाद पौडेलले भने ‘हामी नेपालबाटै सुरक्षित भएका छौ । अब दोश्रो भाग निर्माणमा लाग्छौ ।’

चलचित्रमा केहि नयाँ र पुराना कलाकारहरु हुने चलचित्र निर्देशक एभरेष्ट सूर्य बोहोराले बताए । भैरे मा भएका कमी कमजोरीहरु दोश्रो भाग नदोहोर्‍याउन हामी सतर्क रहने छौँ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest