कथा काठमाण्डुको दोश्रो गीत सार्वजानिक

चलचित्र ‘कथा काठमाण्डु’ मा समावेश दोश्रो गीत सार्वजानिक भएको छ । पहिलो गीत सार्वजानिक भएपछि यो चलचित्र चर्को आलोजनामा परेको थियो । ‘जुन अनी तारा’ बोलको गीत भर्खरै युटुव मार्फत सार्वजानिक भएको छ ।

यहि असोजको १२ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्रको गीतमा सुगम पोखरेलको स्वर दिपेश सुब्बाको संगीत र इशान सब्बाको शब्द रहेको छ । उक्त चलचित्रलाई संगीता श्रेष्ठले निर्देशन गरेकी हुन ।

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest