चलचित्र सुश्री सम्पतिको प्रदर्शन मिति सर्‍यो

यहि भदौ २२ गते प्रदर्शन हुने भनिएको चलचित्र ‘सुश्री सम्पति’ ले आफ्नो प्रदर्शन मिति सारेको छ । यो चलचित्रले मङसिर २८ गतेलाई प्रदर्शनी मिति तय गरेको छ । भदौ २२ गते प्रदर्शन गर्ने सोच अनुरुप पोस्ट प्रोडक्सनको कामलाई अगाडी बढाएको चलचित्र टिमले केहि प्राविधिक कारणले गर्दा चलचित्र प्रदर्शन मितिलाई सार्नु परेको हो ।

पत्रकार सुव्रत आचार्यद्धारा निर्देशित चलचित्रमा सलोन बस्नेत, सारा सिर्पाली र बिनोद न्यौपाने मुख्य अभिनयमा रहेका छन । निर्देशक सुव्रत आफैले लेखेको चलचित्र सुश्री सम्पति लाई विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार निर्माता रहेका छन ।

केहि समय अगाडी चलचित्रको ‘हुकुम’ बोलको गीत सार्वजानिक गरेको थियो । सोहि समयमा चलचित्र निर्माण टिमले प्रदर्शनी मिति केहि दिनमा घोषणा गर्ने बताएको थियो ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest