मेरी मामुको पोष्टर सार्वजानिक

यहि भदौ १५ गतेलाई प्रदर्शनी मिति तय गरेको चलचित्र ‘मेरी मामु’ ले प्रचारका लागि तयार पारेको पोष्टर सार्वजानिक गरेको छ । सार्वजानिक पोष्टरमा बालकलाकार आयुव सेनले प्रमुख स्थान पाएको देखीन्छ । पोष्टरमा आयुवलाई आँसुले भरिएको देख्न सकिन्छ ।

यम थापाद्धारा निर्देशित चलचित्र ‘मेरि मामु’लाई सन्तोष सेनले निर्माण गरेका हुन । आशुसेन फिल्मसको चौथो प्रस्तुतीमा तयार भएको यो चलचित्र निर्देशक स्वयं यमको लेखन रहेको छ । आमा छोराको सम्बन्धलाई प्रस्तुत गरेको चलचित्रमा नायिका अश्लेषा ठकुरी, नायक सारुक ताम्राकारको साथमा नव नायिका कुुसुम गुरुङ र दुर्गा मल्लको मुख्य भुमिका रहेको छ ।

चलचित्र निर्माता सेनका अनुसार अब केहि दिनमा निर्माण युनिट कन्सर्ट सहित टुरमा निस्कने छन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest