कथा काठमाण्डुको धुलोमण्डु सार्वजानिक

यहि असोज १२ गतेलाई प्रदर्शनी मिति तय गरेको चलचित्र ‘कथा काठमाण्डु’ को धुलोमण्डु बोलको गीत सार्वजानिक भएको छ । सुरज विक्रम थापाको रचना, कम्पोज र संगीत रहेको गीतमा संगीता श्रेष्ठको निर्देशन रहेको छ । बुलेट फ्लो फिचरिङ हरिवंश आचार्यको रहेको उक्त गीतमा भरत रेग्मीको सम्पादन रहेको छ भने आकाश कडेलको मिक्सिङ रहेको छ ।

संगीता श्रेष्ठद्धारा निर्देशित तथा लिखित चलचित्र कथा काठमाण्डुमा विवेक लामाको सह निर्देशन रहेको छ । उक्त चलचित्रमा विजय राई निर्माता रहेका छन भने लुजा सिंहले सिनेम्याट्रोग्राफ गरेका छन । मित्र गुरुङको सम्पादनमा रहेको चलचित्रमा प्रियंका कार्की, प्रमोद अग्रवाल, आयुशमान देशराज जोशी, सन्जोग कोइराला, सन्ध्या केसी र प्रेक्षा अधिकारिको अभिनय रहेको छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest