रोजी चलचित्र यसरी रोज बनेर आयो

यहि भाद्र २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र रोजको प्रोमोशनल टुर आज धरान आइपुगेको छ । प्रोमोसनल टुरमा रहेको उक्त चलचित्र टिमले आज साँझ धरान स्थित बगरकोट अर्किड किचनमा पत्रकार सम्मेलन आयोजना गरेको थियो ।

कार्यक्रम स्थलमा भारी मिडियाकर्मीहरुको उपस्थितिमा चलचित्रका टिमले अन्तक्रिया गरेका थिए । उक्त अन्तर्किया कार्यक्रममा सवै कलाकारले चललचित्र रोजको बारेका जानकारि दिएका थिए ।

कार्यक्रममा रोज चलचित्र पहिले रोजी नामले परिचित थियो तर एक्कासि पछि आएर रोज बन्यो किन भन्ने प्रश्नमा चलचित्रका अभिनेता प्रदिप खड्काले प्रष्ट पार्दै ‘रोजी चलचित्र कुनै यथार्थ कथा नभएर काल्पनिक बनाइएको हो तर ललितपुरको एक परिवारको घटना सँग मिल्ने भएकोले उक्त परिवारले रोजी नाम प्रति आपत्ति जनाए पछि कसैको सेन्टिमेन्ट सँग खेलवाड नगरौ भन्ने चाहाना अनुरुप हामिले यो चलचित्रको नामलाई रोज बनाएको हो ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest