दि कर्माको जवानीको बजार लाग्या छ

नेपाली चलचित्र दि कर्मा को पहिलो गीत बजारमा सार्वजानिक भएको छ । जवानीको बजार लाग्या छ बोलको गीतको म्युजिक भिडियोमा अभिनेत्री नीता ढुङ्गाना अभिनेता करण वर्मासँग फिचरिङमा रहेका छन । भिडियोमा अभिनेत्री परमिता राज्यलक्ष्मी राणा एङ्ग्री लुक्समा देखा परेकी छिन भने बुद्दि तामाङ्ग पनि देखिएका छन ।

मनिष पोखरेलको स्वरमा सजिएको गीतमा कोशिस क्षेत्रीको शब्द तथा संगीत रहेको छ । यस गीतका कोरियोग्राफर रामजी लामिछाने हुन् । चलचित्रका गीतहरुमा कोशिश क्षेत्री, मानस थापा र अंकित बाबु अधिकारीको संगीत छ । जय राज रायले निर्माण गरेको चलचित्रले नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटना भन्छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest