बैनाकाे शिर्ष गीत सार्वजानिक

चलचित्र बैनाको शिर्ष गीत सार्वजनिक गरिएको छ । रिलिज मिति तय नगरिएको चलचित्र बैनाको सार्वजनिक गीतमा राजेश पायल राइ र मेलीना राइको आवाज रहेको छ । गीतमा बिकाश चौधरीको संगीत रहेको छ भने उदय सुब्बाको शव्द रहेको छ । गीतलाइ कमल राइले कोरियोग्राफि गरेका छन् ।

दिलप्रकश याक्सोको निर्देशन रहेको चलचित्र बैनामा जिवन लिम्बु , रमा लिम्बु , रन्जीता लिम्बु , राजु लिङदेनको अभिनय रहेको छ । हेरौ चलचित्र बैनाको यो गीत ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest