चलचित्र दैलाेकाे ट्रेलर सार्वजानिक

नेपाली चलचित्र ‘दैलो’ को ट्रेलर भर्खरै सार्वजनिक भएको छ । चलचित्रकाे ट्रेलरमा समाज र परिवारकाे कथा देखाउन खोजिएको छ । सुरेश उप्रेतीको निर्माण तथा निर्देशनमा रहेको चलचित्रमा बिमल भट्टराईको छायांकन र तारा थापाको सम्पादन रहेकाे छ ।

जमुना देवी फिल्म्स ब्यानरमा निर्माण भएको चलचित्र दैलाे लाई अर्जुन उप्रेती तथा यसोदा उप्रेतीले संयूक्त रुपमा निर्माण गरेका छन् । चलचित्रमा सुरेश उप्रेती, दुर्गा साउद, विकाश चापागाई, दीपक डोटेल, मुना प्रसाईंलगायतको अभिनय रहेकाे छ । चलचित्रको कथा निर्देशक उप्रेतीकै हो ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest