छक्का पञ्जा ३ सिरिजकै उत्क्रिष्ट

नेपाली चलचित्र छक्का पन्जा निर्माण हुदै तेश्रो सस्करण सम्म आइ पुग्दा छक्का पन्जा एउटा ब्रान्ड भइसकेको छ । कमेडी जनरेमा सामाजिक कथा लाइ प्रस्तुत गर्दै यो सिरिज अघि बढिरहेको छ । बैदेशिक रोजगारी , स्डडि भिसा र डिपेन्डेड भिसा जस्ता बिषय उठान गर्दै आएको यो सिरिजले यस पटक शिक्षाको क्षेत्रलाइ समेटेको छ ।

छक्का पन्जा १ र २ को तुलनामा यो पटक चलचित्रले दर्शकबाट उत्कृष्ट रेस्पोन्स पाएको छ । युटुबमा छोडिएका गीत एव ट्रेलरलाइ अगाडिको छक्का पन्जा १ र २ भन्दा ३ लाइ दर्शकले धेरै माया र साथ दिएको निर्माता गीरी बताउछन् । छक्का पन्जा सिरिजलाइ आजकाल पैसा छाप्ने मेसिन पनि भन्न थालिएको छ । निर्देशक दिपाश्री निरौला भने यस्तो प्रतिकृयालाइ आफ्नो सफलता सम्झिन्छिन् ।

घटस्थापनाको दिन बाट प्रर्दशनमा आएकाे चलचित्र छक्का पन्जा ३ मा दिपक राज गिरि , दिपिका प्रसाइ , केदार घिमिरे माग्ने बुढा , जितु नेपाल , बुद्धि तामाङ , शिवहरी पौडेल , किरण केसि , निर शाह , जयनन्द लामा लगायतका कलाकारको अभिनय रहेको छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest