क्याप्टेनको पोष्टर हिरोइन विहिन सार्वजनिक भए पछि

चलचित्र क्याप्टेनको अफिसियल ट्रेलर, सार्वजानिक मिति सहितको पोष्टर सार्वजनिक गरिएको छ । अनमोल केसि फूटबल खेलाडि को रुपमा चलचित्र क्याप्टेनमा देखिएका छन् भने उनका कोचको रुपमा भने हेन्डसम भिलेनको ट्याग पाएका प्रशान्त ताम्राकारले अभिनय गरेका छन् । चलचित्र क्याप्टेन फागुन १७ गते बाट प्रर्दशनमा आउने भएको छ । अनमोल केसिको होम प्रोडक्सनमा बाट निर्माण भएको चलचित्र क्याप्टेनका निर्माता भुवन केसि हुन् । चलचित्रलाइ दिवाकर भट्टराइले निर्देशन गरेका छन् ।

अभिनेत्री बिहिन सार्वजनिक पोष्टरमा सुनिल थापा र प्रशान्त ताम्राकारलाइ पनि समेटिएको छ । थिप पोष्टर भएको कारण हिरोइन पोष्टरमा नरहेको निर्माण पक्षले बताएको छ । चलचित्रमा लगायतका कलाकारको अभिनय रहेको छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest