स्वर्गीय कलाकारद्वय क्षत्री र भट्टराईको एकसाथ अन्तेष्टि

नेपाली चलचित्र जगतले शनिवार र आइताबार गरि २ जोदाह कलाकार गुमाएको छ । स्वर्गीय कलाकारद्वय चलचित्र बोर्डका अध्यक्ष केशव भट्टराई र अर्का चर्चित अभिनेता दीपक क्षत्री हुन । कलाकार क्षत्रीको गत शनिवार घरैमा निधन भएको थियो भने विकास बोर्डको अध्यक्ष भट्टराईको आइताबार काठमाण्डौ चाबहिल स्थित ओम अस्पतालमा निधन भएको थियो ।

स्वर्गीय कलाकारको अन्तिम संस्कार भने आजै पशुपति आर्यघाटमा एकै साथमा भएको हो । कलाकारद्वयलाई श्रद्धाञ्जली दिन सुचना तथा सञ्चारप्रविधि मन्त्री गोकुल बास्कोटा आर्याघाट पुगेका थिए । मन्त्री बास्कोटाले कलाकारद्वयको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका थिए ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest