आयुष्मानको चलचित्र जगतमा सरप्राइजिङ्लि इन्ट्रि

बिस्व चलचित्र जगतमा अधिकांस कलाकारहरू कुनै न कुनै चर्चाको शीर्षक लिएर मात्र इन्ट्रि मार्ने गरेको पाईएको छ । नेपाली चलचित्र दुनियामा भने यो कुनै नौलो विषय हैन । आयुष्मान देशराज जोशी यो नाम नेपाली चलचित्र जगतमा बेल्कुल नया नाम हो । यी कलाकारले पनी चर्चा पाउने आशामा सरप्राइजिङ्ली डेब्यु गरेका छन । नेपाली कमेडी चलचित्र ‘छक्का पञ्जा २’ मा मुख्य पात्रको रूपमा देखा परेका छन । रिलिज सम्मै निर्माताले उनको संलग्नतालाई गोप्य राखे । जब दर्शकले फिल्ममा उनलाई मुख्य पात्रको रुपमा देखे, धेरै चकित भए ।

नवकलाकार आयुष्मान प्रोटागोनिस्ट स्वस्तिमा खड्काको अपोजिटमा उनलाई सकारात्मक पात्रको भूमिकामा प्रस्तुत गरीएको छ । अहिले आयुष्मान स्वयम रिलिजकै दिनदेखि हल हल पुगेर दर्शकीय प्रतिक्रिया लिइरहेका छन् ।

उनकी गर्लफ्रेन्ड प्रियंका कार्कीसँग पहिलोपटक स्क्रिन सेयर गरेका आयुष्मान प्रचार प्रसारमा पनि सँगै भेटिए । आयुष्मान भन्छन ‘धेरैजना मलाई देखेर सरप्राइज्ड हुनु भएको छ’ ।

चलचित्रमा गौरव पहाडी, टीका पहाडी र दीपाश्रीको पनि केमियो भूमिका छ । जेष्ठ पहिलो हप्तादेखि सयभन्दा बढी पर्दाबाट चलचित्र एकसाथ रिलिज भएको हो ।

नेपाली चलचित्र जगतमा सरप्राइजिङ्लि इन्ट्रि मारेका आयुष्मानको चलचित्र चले नचले पनी चर्चा भने पाएक़ै छन । आशा छन अभिनय जगतमा चर्चा संगै सरलता पनी हात पार्नेछन हाम्रो कन्फ्युजनेपाल डट कम टिमको तर्फ बाट पनी सफलताको शुभकामना ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest