सञ्जयको कथा ‘सञ्जु’ ट्रेलर सार्वजानिक

बलिउड जगतमा मस्ट अवेटेड चलचित्र ‘सञ्जु’ को अफिसियल ट्रेलर सार्वजानिक भएको छ । ट्रेलरभित्र सञ्जय दत्तको जिन्दगीको हरेक एक घटना छुने प्रयास गरिएको छ ।

चलचित्रमा सञ्जयलाई लागु औषध सेवनदेखि आतंकवादीको आरोप लागाएकोसम्म देखाइएको छ । उक्त चलचित्रमा सञ्जयकी आमाको भुमिकामा अभिनेत्री मनिषा कोईलारा रहेकि छिन् ।

चलचित्रको टीजरमा रणबीर कपुरलाई चिन्न मुश्किल गरेको थियो । यो चलचित्रमा सञ्जयको भूमिका अभिनेता रणबीर कपुरले निर्वाह गरेका छन् । राज कुमार हिरानी द्धारा निर्देशित उक्त चलचित्र विधु विनोद चोपडाको निर्माण रहेको छ ।

चलचित्रमा सञ्जयको कलेज, चलचित्र र जेलमा विताएका सबै पललाई इमोशनल अन्दाजमा एकपटक फेरि निर्देशक हिरानीले जीवित गरेका छन् । चलचित्र ‘सञ्जु’ अभिनेता सञ्जय दत्तको जन्मदिनको ठिक एक महिना अर्थात, २९ जुनमा प्रदर्शन हुदैछ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest