अष्ट्रेलियामा ‘कोहलपुर एक्सप्रेस‘

केकी अधिकारीद्धारा निर्माण गरिएको पहिलो नेपाली कथानक चलचित्र ‘कोहलपुर एक्सप्रेस‘ अब अष्ट्रेलियामा प्रर्दशन हुने भएको छ । केकी अधिकारीको साथै प्रियंका कार्की, ऋचा शर्मा, बुद्धी तामाङको मुख्य भुमिका रहेको यस चलचित्रलाई विशाल भण्डारीले निर्देशन गरेका हुन् ।

कोहलपुर एक्सप्रेसलाई राईट एण्ड एसोसियट्स एडुकेसनल कन्सलटेन्सीले अष्ट्रेलियामा प्रर्दशन गर्न गहिरहेको हो । औसत ब्यापार गरिरहेको यस चलचित्रले खासै हलहरु नपाई रहेको कुरा बाहिर आएपनि एक फड्को मार्दै एकै चोटि अष्ट्रेलियाको यात्रा र्गदैछ ।

Facebook Comments

Hy, I’m Gokul & thank you for viewing my post. Please send me email if you have any suggestions and feedback.

Gokul Karki

Hy, I'm Gokul & thank you for viewing my post. Please send me email if you have any suggestions and feedback.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest