अनमोलको बलिउडमा डेब्यु

नेपाली चलचित्र जगतमा निकै चर्चाको शिखरमा रहेका अभिनेता अनमोल केसी बलिउड जगतमा इन्ट्री मारेका छन । चलचित्र ‘क्याप्टेन’ को छायांकनमा व्यस्त अभिनेता अनमोलले हालसालै एक हिन्दी चलचित्रका लागी सम्झौता माथी हस्ताक्षर गरेका छन ।

भारतीय एक समाचार श्रोतका अनुसार नाम तय नभएको उक्त चलचित्र भारत र नेपालबाहेक अन्य ७४ राष्ट्रमा प्रदर्शन हुने समाचार छ । उक्त खबरलाई अनमोलले पनि आफ्नो आधिकारिक फेसबुमा शेयर गरेका छन ।

भारतको प्रशिद्ध म्युजिक कम्पनी ‘वल्डवाइड रिकाड्रस प्रा.लि.’ ले निर्माण गर्न लागेको उक्त चलचित्र पहिलो हो । नमोललाई लिएर सो कम्पनीले पनि बलिउड चलचित्रमा हाम फालेको छ कतिको सफलता हात पार्ला त ? त्यो त अझै निकै समय कुर्नु पर्ने छ । श्रोतका अनुसार उक्त चलचित्र भुवन केसीले निर्देशन गर्ने भएका छन । यस अघि भुवनले ‘ड्रिम्स’ नामक चलचित्र निर्देशन गरेका थिए ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest