श्रीदेबीकी छोरी र साहिद कपुरका भाई सँगै

धर्मा फिल्म्सको ब्यानरमा बनेको फिल्म ‘धडक’ को ट्रेलर सार्बजनिकसँगै श्रीदेबीकी छोरी जानवी कपुरको चर्चा बलिउडमा चल्न थालिसकेको छ । जानवी कपुरसँगै लिड रोलमा साहिद कपुरका भाई ईशान खट्टर रहेका छन् । यो न्युज बनाउँदा सम्म यस फिल्मले एक हप्तामा तीन करोड साढ्ढि लाख भ्यु पाईसकेको छ ।

Dhadak hindi film

फिल्म यस कारण पनि चर्चामा छ किनभने भर्खरै निधन भएकी अभिनेत्रीकी श्रीदेबीकी छोरीको यो पहिलो फिल्म हो । यो मराठी ब्लकबस्टर फिल्म ‘सैराठ’ को रिमेक हो । फिल्म २० जुलाई(साउन ४) देखी प्रद्रशनमा आउने भएको छ ।

Facebook Comments

Hy, I’m Gokul & thank you for viewing my post. Please send me email if you have any suggestions and feedback.

Gokul Karki

Hy, I'm Gokul & thank you for viewing my post. Please send me email if you have any suggestions and feedback.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest