रणवीर र दिपिका नोभेम्बर १० मा विहे बन्धनमा

बलिउड दनियामा अभिनेत्री र अभिनेताको एकअर्कामा नाम जोडिने र छुट्ने क्रम भैरहदा कतिको जोडीले भने विहे बन्धन सम्मको यात्रा गरेका छन । त्यस्तै बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दिपिका पादुकोणको जोडिले पनि लगन गाँठोको सम्बन्ध सम्म यात्रा तय गरेको छ । हो यहि १० नोभेम्वरमा यो जोडिको विहे हुने भएको छ ।

विहेको मिति पक्का भए पनि विहेको स्थान भने टुङ्गो लागेका छैन । भारतीय समाचार श्रोतका अनुसार उनीहरुको विहे इटाली वा भारतकै बैंगलोरमा कुनै एक ठाउँमा हुनेछ । यदि इटालीमा विहे भएमा भारतमा रिसेप्सन पार्टीको आयोजना गरिने समाचार छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest