प्रदर्शनको तयारीमा रहेको ‘सञ्जु’ सेन्सरको सिकार

बलिउड जगतमा सञ्जय दत्त कुनै नौलो नाम हैन । यो नाम चर्चा सँगै विवादमा पनि आइरहने नाम हो । हो यी नै अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित चलचित्र ‘सञ्जु’ माथि भारतीय सेन्सर बोर्डले तगारो हालेको छ ।

भारती सञ्चारमाध्यमले जनाए अनुसार प्रदर्शनमा आउन लागेको चलचित्रका केही दृश्य सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेशनले हटाउन लगाएको छ ।

राजकुमार हिरानीद्धारा निर्देशित चलचित्र ‘सञ्जु’ आजबाट संसारभर प्रदर्शनमा आएको छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest