झुम्की चलचित्र युटुवमा ट्रेण्डिङमा

झुम्की चलचित्र युटुवमा ट्रेण्डिङमा

दयाहाङ राई स्टारर चलचित्र झुम्की ट्ेरण्डिङमा परेको छ । गत शुक्रबार युट्युव मार्फत अनलाईन सार्वजानिक गरिएको उक्त चलचित्र ४ दिन मै अत्याधिक भिअर्स बटुल्न सफल चलचित्र बन्यो ।

अपिल विष्टद्धारा निर्देशित चलचित्र झुम्की चचित चलचित्र निर्देशक/निर्माता रामबाबु गुरुङको कथा लेखन रहेको छ । सिनेमा आर्ट र अपिल विष्टको संयुक्त लगानीमा निर्माण भएको उक्त चलचित्र निमेश श्रेष्ठको सम्पादन रहेको छ भने प्रदिप आचार्य प्रोडक्सन मेनेजर रहेका छन ।

चर्चित संगीतकार कालि प्रसाद बास्कोटा र हेमन्त रानाको संगीत रहेको चलचित्रमा सञ्जय चतुरदेवी साउण्ड इन्जिनियर रहेका छन । चलचित्रमा अभिनेता दयाहाङ प्रहरि चरित्रमा देखा परेका छन । अभिनेता दयाहाङ सँगै रिस्मा गुरुङ, मनोज आर.सी, भोलाराज सापकोटा, विजय वराल, प्रमोद अग्रहरी, रविन्द्र सिंग बानिया, सुष्मिता कार्की, प्रेम बर्षा खड्का, मलिना जोशी र निरज सिंग विष्ट लगायत कलाकारहरुको अभिनय रहेको छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest