चलचित्र रोजीको ‘फुल होइन’ बोलको गीत सार्वजानिक

यहि भदौ २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘रोजी’ को रोमान्टिक गीतको म्युजिक भिडियो सार्वजानिक भएको छ । नायक प्रदिप खड्का र नायिका मिरुना मगर फिचरिङ ‘फुल होइन’ बोलको गीत भर्खरै सार्वजानिक गरिएको हो । उक्त गीतमा प्रदिप र मिरुनाको केमेष्ट्रि गज्जबको देखिएको छ ।

प्रताप दास र प्रविशा अधिकारीको स्वरमा रहेको उक्त गीत राजेश कुमार श्रेष्ठको
शब्द रचना रहेको छ भने एलिस कार्कीको संगीत रहेको छ । राजुविक्रम थापाको छायांकनमा रहेको उक्त गीतलाई कविराज गहतराजले कोरियोग्राफि गरेका हुन ।

निरक पौडेलद्धारा निर्देशित चलचित्र ‘रोजी’ लाई मित्र डी गुरुङले सम्पादन गरेका हुन । टर्कीको आकर्षक लोकेशनमा खिचिएको चलचित्र आफ्नो प्रेमिकाकै हत्या गरेको एक प्रेमिको कथालाई चित्रण गरेको छ ।

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest