चलचित्र मेरि मामुको ट्रेलर सार्वजानिक

नेपाली चलचित्र ‘प्रेमगीत’ का निर्माता सन्तोष सेनद्धारा निर्मित चलचित्र ‘मेरि मामुृ’ को अफिसियल ट्रेलर सार्वजानिक भएको छ । आज विहिवार काठमाण्डौको जावलाखेलमा एक कार्यक्र गरि कलारकार र निर्माण टिमको उपस्थितिमा चलचित्रको ट्रेलर सार्वजानिक गरिएको हो ।

निर्माता सेनका ६ वर्षे छोरा आयुव सेनले यो चलचित्रबाट डेव्यु मारेका छन । आमा छोरा बिचको दुरी र आत्मीयता चलचित्रको मुख्य कथाको थेम भनिए पनि सार्वजानिक ट्रेलरमा पारिवारिक द्धन्द्धलाई बढी देखाइएको छ । कार्यक्रममा निर्माता सेल बोल्दै बाल मनोविज्ञानमा आधारित चलचित्र रहेको बताए । चलचित्र निर्देशक तथा लेखक यम थापाका अनुसार ‘मेरि मामु’ हरेक नेपालीले हेर्नुपर्ने चलचित्र बनेको दावी गरे ।

यहि भाद्र १५ गतेलाई प्रदर्शनी मिति तय गरेको चलचित्र ‘मेरि मामु’ मा कुसुम गुरुङ, शारुक ताम्राकार, अश्लेषा ठकुरि आदी कलाकारहरुको भुमिका रहेको छ । बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादनमा रहेको उक्त चलचित्र एलिसा कार्कीको संगीत रहेको छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest