गोसाईंकुण्डमा मस्त जयकिशन–एलिना

नेपाली चलिचत्र जगतमा जयकिशन बस्नेतकाे लेखन, निर्माण तथा निर्देशनमा रहेको चलिचत्र ‘धुम ३’ को दोस्रो गीत ‘न्यानो लाग्छ प्यारो लाग्छ’ सार्वजनिक भएको छ । जयकिशन बस्नेत फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको ओम सुनारको संगीत तथा भानुभक्त ढकालको शब्द तथा संगीतकार सुनार र कविता श्रेष्ठको स्वर छ ।

गीतमा नायक जयकिशन बस्नेतको साथमा नायिका एलिना रायमाझीको रोमान्स हेर्न सकिन्छ । गोसाईकुण्डमा खिचिएको गीतमा निर्माता जयकिशनकै कोरियोग्राफी छ । फिल्म आगामी असोज ५ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest