मेरि मामु प्रचार प्रसारमा उत्रियो

यहि भदौ १५ गतेलाई प्रदर्शनी मिति तय गरेको चलचित्र मेरि मामुको प्रचार भने सांगीतिक धमाका सहित हुने भएको छ । निर्माता सेनलको अनुसार आजबाट काठमाण्डौ बाट सुरु भएर पोखरा हुदै मोफसलमा व्यापक सांगीतीक टुर हुने छ । प्रचारप्रसार कार्यक्रम ७ र ८ गते काठमाण्डौ, ९ गते पोखरा, १० गते वुटवल, ११ गते चितवन, १२ गते इटहरी, दमक हुदै १३ गते धरान पुगेर प्रचार प्रसार कार्यक्र समापन हुनेछ ।

आशुसेन फिल्मको व्यानरमा निर्मित यो चलचित्रमा ६ वर्षका वालक आयुव सेन प्रमुख भुमिकाममा देखा परेका छन । त्यसै गरेर अभिनेत्री अश्लेषा ठकुरी, अभिनेता सारुक ताम्राकार र अभिनेत्री कुसुम गुरुङको पनि यस चलचित्रमा भुमिका रहेको छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest