अमेरिकन बाबु मेड इन नेपालकाे न्युयाेर्क

नेपाली चलचित्र अमेरिकन बाबु मेड इन नेपालको अमेरिकाको न्युयोर्क सिटिमा भव्य रेडकार्पेट प्रिमियर हुने भएको छ । हाल अमेरिकामा बसोवास गर्दै आएकी नायिका नन्दिता केसिका यस चलचित्रमा अभिनय रहेको छ । नेपालमा रहदा पनि सधै क्रियाशिल नायिका केसि अमेरिका पुगेर पनि चलचित्र क्षेत्रमा काम गर्न छाडेकि छैनन ।

इश्वर थापाको निर्देशन रहेको यो चलचित्र न्यूयोर्क सिटिमा सेप्टेम्बर ९ तारिख मा Gulshan Terrace 59-15 37th Ave, Woodside, NY 11377, USA मा स्थानिय समय अनुसार १२ बजे र ३ बजे शो हुने निर्देशक थापाले जानकारी दिएका छन् ।

चलचित्रमा नन्दिताको साथमा एहसान ढकाल , स्मृती पोखरेल , क्रिस थापा , जंबु शेर्पा , राजेश गुरुङ , अन्जली लामा , प्रियंका आयर , प्रवेश उप्रेती लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा बिषेश भुमिकामा नायक एव गायक बाबु बोगटि पनि देखिदैछन् ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest