कबड्डी कबड्डी कबड्डी बहराइनमा आज भव्य प्रदर्शन हुँदै

नेपाली चलचित्र जगतमा चर्चाको शिखरमा रहेको चलचित्र कबड्डी सिरिजको कबड्डी कबड्डी कबड्डी आजबाट बहराइनको हलहरुमा प्रदर्शन हुँदैछ । यो बहराइनमा वडा नम्बर ६ पछि दोश्रो पटक लाग्दैछ । जसरी कतारमा हरेक महिना नयाँ नेपाली चलचित्र प्रदर्शन हुन्छ त्यसरी नै बहराइनमा पनि हरेक महिना नेपाली चलचित्र प्रदर्शन हुने भएको छ ।

दुबइ नेपाली मुभि एण्ड प्रतिक सिवाको आयोजनामा हुन लोगेको कबड्डी सिरिजको तेश्रो भाग आज २१ गते भव्य प्रदर्शन हुने भएको हो । विदेशी भुमिमा रहेर परिश्रम गरिरहनु हुने नेपालीहरुलाई नेपाली चलचित्र हेर्ने अवसर दिइनु पाउँनु खुशीको कुरा हो । नेपाली चलचित्र आजभोली नेपालकै अज्र्ञानिक कथामा बनेको हुन्छ विषेश गरेर नेपाली संस्कार संस्कृतिकोलाई समेटेर तयार गरेको चलचित्र विदेशी भुमिमा देखाउँदा हाम्रो परम्परा र संस्कृतिको प्रोमोट हुने कुरामा हामी ढुक्क छौँ, आयोजकले भने ।

विषेश गरेर नेपालले भिजिट नेपाल २०२० मनाइरहँदा हाम्रो तर्फबाट यो चलचित्र प्रदर्शन गरि हाम्रो पर्यटकिय क्षेत्रको प्रवद्र्धन गर्ने हेतु पनि रहेको छ । हामि हरेक महिना नेपाली चलचित्र प्रदर्शन गर्दै नेपाल भ्रमण वर्षलाई अझ सहयोग गर्नेछाैँ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest