तिमीले माग्छौ भने बोलको गीत सार्वजानिक (भिडियो)

नेपाली चलचित्र चि मुसी चि को पहिलो गीत आइतावार राजधानीमा एक कार्यक्रम बीच सार्वजानिक गरिएको छ । चलचित्र चि मुसी चि को तिमीले माग्छौ बोलको रोमान्टिक गीत कलाकार र निर्माण टिमको उपस्थितीमा युटुवमार्फत सार्वजानिक गरिएको हो । गीतको सार्वजानिक सँग सँगै चलचित्र यहि श्रावण ११ गते प्रदर्शन मिति सार्वजानिक गरेका छन ।

सार्वजानिक गीतमा अञ्जु पन्त र युवराज चौलागाँईको स्वर सुन्न सकिन्छ । सुरज अधिकारीको शब्द तथा संगीत रहेको उक्त गीतको भिडियोमा चलचित्रका दुई प्रमुख कलाकार सुनिल क्षेत्री र अलिशा शर्माले फिचरिङमा देखिने छन । गीतको कोरियोग्राफर अभिनेता क्षेत्री स्वयं हुन ।

निर्देशक दिनेश श्रेष्ठद्धारा निर्देशित चलचित्र चि मुसी चि मा अभिनेता सुनिर र अभिनेत्री अलिसाको डेब्यु चलचित्र हो । शिवराज कार्की कार्यकारी निर्माता रहेको उक्त चलचित्रमा अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेका छन ।

सार्वजानिक म्युजिक भिडियो हेर्नुहोस :

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest