निशानको भुन्टी एलिशाको बजारमा चर्चा

नेपाल आइडल सिजन वानका उप विजेता निशान भट्टराईको भुन्टी बोलको गीत सार्वजानिक भएको छ । युटुवबाट सार्वजानिक गरिएको उक्त गीतले २ दिनमौ ९ लाख ओभर भ्युअर्स बटुलेको पाइएको छ ।

पश्चिमी लोकभाकामा गाइएको यो गीतमा निशान आफै भुन्टेको रुपमा प्रस्तुत छन भने उनलाई भुन्टिको रुपमा चर्चित नायिका तथा मोडल एलिशा राईले साथ दिएकी छिन् । सामान्य श्रीमान श्रीमती बिचको विगतमा केमेस्ट्रिलाई स्मरण गराउन खोजिएको उक्त म्युजिक भिडियोमा एलिशा र निशान दुवैले बेजोड प्रस्तुती दिएका छन ।

राजेन्द्र भट्टद्धारा लिखित तथा संगीत संयोजित गीतको म्युजिक भिडियोलाई टेकेन्द्र शाहले निर्देशन तथा सम्पादन गरेका छन् । मनोज बस्नेतले निर्माण गरेको उक्त म्युजिक भिडियोलाई रामकुमार केसीले छायाङ्कन गरेका हुन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest