बर्षाले पुष्पलाइ समाउ हात मेरो भनिन

नेपाली सांगीतीक जगतमा एक पछि अर्को म्युजिक भिडियो सार्वजानिक हुने क्रममा नयिका वर्षा राउत र नायक पुष्प खड्का फिचरिङ समाउ हात मेरो बोलको गीत सार्वजानिक भएको छ । यो गीतको म्युजिक भिडियोमा विवाह पुर्वको एक अर्काबिचको चोखो प्रेमलाई आँखाको भाकाले दुई धड्कन कसरी एक हुन्छ, अनि नबोलिकनै प्रेमभाव साटिन्छ भन्ने कुरालाई प्रस्तुत गरिएको छ ।

गायक किरण गजमेर र अञ्जु पन्तद्धारा स्वरबद्ध यस गीत सुन्दा जति रमाइलो लाग्छ हेर्दा पनि उसै रमाइलो लाग्छ । हरि सुजिको रचनामा रहेको उक्त गीतमा पुर्ण लामिछानेको संगीत रहेको छ ।

चलचित्र निर्देशक निकेश खड्काद्धारा निर्देशित म्युजिक भिडियो सार्वजानिक भएको समय देखि नै दर्शक श्रोताहरु बाट निकै नै रुचाइएको पाइएको छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest