पल पल्के आँचलसँग (भिडियो)

चर्चित नायक पल शाह तथा नायिका आँचल शर्माद्धारा फिचरिङ ‘पल्के’ बोलको गीतक हालै युट्युब मार्फत सार्वजानिक भएको छ । गायक कमल किरणको स्वरमा रहेको उक्त गीतको म्युजिक भिडियो लाई बिकाश सुवेदीले निर्देशन गरेका छन । म्युजिक भिडियोमा पल र आँचलको अभिनय तथा केमेष्ट्रि बेजोड रुपमा प्रस्तुत भएको छ ।

सुप्रिम पराजुलीले सम्पादन गरेको उक्त म्युजिक भिडियोलाई अनिल के मानन्धरले फ्रेममा कैद गरेका छन । अनुराग ठकुरीको कोरियोग्राफी रहेको भिडियोमा आशिष अबिरलले एरेन्ज गरेका हुन ।

पल्के एल्बममा समाबेश गरिएको गीतमा एक नारायण भण्डारीको शब्द र आशिष अबिरलको संगीत रहेको छ । पल्के बोल गीतको म्युजिक भिडियोमा पल, आँचलसँगै सिङ्गीङ डान्स क्रुको समेत नृत्य देख्न सकिन्छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest