नाइँ मलाइ थाहा छैन पछि माया लुकी लुकी लाउँदै टिका

नेपाली सांगीतीक जगतमा चर्चाको शिखरमा रहेकि गायिका टिका प्रसाईको नया गीतको म्युजिक भिडियो सार्वजानिक भएको छ । ‘नाइँ मलाइ थाहा छैन’, ‘तिमी मलाई मन पर्छ’, चट्ट सलाम’, सेल्फि जमाना’ जस्ता थुप्रै हिट गीतहरु गाएकी टिकाको स्वर रहेको ‘माया लुकी लुकी’ बोलको गीत सार्वजानिक भएको छ ।

आनन्द अधिकारिद्धारा रचित उक्त गीत आशिष अविरलको संगीत संयोजन रहेको छ । यसअघि नाइ मलाई थाहा छैन बोलको डान्सिङ नम्वर गीतबाट निकै चर्चा कमाएकी गायिका टिकाले यो पटक पनि डान्सिङ नम्वर गीत ल्याएकी हुन । उक्त गीतमा द कार्टुन क्रिउ ले डान्स गरेको छ । सरोज अधिकारीद्धारा निर्देशित म्युजिक भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका छन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest