महेन्द्र रायमाझीको हेर यी आँखामा

नेपाली गायन जगतका चर्चित गायक महेन्द्र रायमाझीको ‘हेर यी आँखामा’ बोल गीतको म्युजिक भिडियो सार्वजानिक भएको छ । विश्व अधिकारीको संगीत संयोजनमा रहेको उक्त गीत गीतकार डिपी खनालको शब्द रचना रहेको छ । उक्त गीतलाइ संगीतकार शंकर थापा स्माइलले संगीतबद्ध गरेका हुन ।

अभिनेत्री तथा मोडल रीमा विश्वकर्मा तथा नवकलाकार मिलन खड्का फिचरिङमा रहेको उक्त गीतको म्युजिक भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका हुन । म्युजिक भिडियोमा रीमा र मिलनको अभिनय र जोडि निकै वेजोड रहेको छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest